News Details

campaign-5
  • By Admin
  • 2025-07-13
  • 01.50AM

अर्थमन्त्री विष्णु पौडेलसँग आगामी बजेट निर्माणका बारेमा केही महत्त्वपूर्ण सुझावहरु प्रस्तुत

अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौंमा यस संस्थाको तर्फबाट अध्यक्ष तथा पुर्व सांसद डा. खिमलाल देवकोटा, कार्यकारी निर्देशक पुर्व सांसद प्रकाश पन्थ र कार्यक्रम निर्देशक संविधानसभा सदस्य प्रह्लाद लामिछानेले माननीय अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरि आगामी बजेट निर्माणका बारेमा केही महत्त्वपूर्ण सुझावहरु प्रस्तुत गरियो। अर्थमन्त्रीज्यूबाट सकारात्मक आश्वासन सहित आभार व्यक्त गर्नुभएको छ। साथमा अर्थ सचिव घनश्याम उपाध्याय पनि।

bb.jpg 700.84 KB